Safal Khabar - News with tag मृत्यु
मङ्गलबार, २० साउन २०७७ (Tuesday, 4 August, 2020)

विषाक्त मदिरा सेवनबाट भारतमा ९८ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट भारतमा ९८ जनाको मृत्यु
​भारतको पन्जाबमा विषाक्त मदिरा सेवनबाट अहिलेसम्म ९८ जनाको मृत्यु भइसकेको छ । ...

करेन्ट लागेर दाजुभाइको मृत्यु

करेन्ट लागेर दाजुभाइको मृत्यु
​दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उहाँका...

मेलम्चीमा गएको पहिरोले पुरिएर आठ जनाको मृत्यु

मेलम्चीमा गएको पहिरोले पुरिएर आठ जनाको मृत्यु
​मेलम्चीमा गएको पहिरोले पुरिएका ८ जनाको मृत्यु भएको छ । ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । ...

पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त

पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त
​नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । ...

सैनिकको कुटपिटपछि मृत्यु भएका राजकुमारको शव परिवारले बुझ्यो

सैनिकको कुटपिटपछि मृत्यु भएका राजकुमारको शव परिवारले बुझ्यो
​चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । ...

पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु

पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु
​नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ । ...

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
​चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको...

रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहटमा करेन्ट लागेर  एक महिलाको मृत्यु
​रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु भएको छ । गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा करेन्ट लागेर स्थानीय एक...

पहिरोमा घर पुरिँदा कालिकोटमा एकै घरका ७ जनासहित नौ जनाको मृत्यु

पहिरोमा घर पुरिँदा कालिकोटमा एकै घरका ७ जनासहित नौ जनाको मृत्यु
​कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका ७ जनासहित ९ जनाको मृत्यु भएको छ । ...

पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु

पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु
​दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५...

पहिरोले घर बगाउँदा रुकुमपश्चिममा दुई जनाको मृत्यु

पहिरोले घर बगाउँदा रुकुमपश्चिममा दुई जनाको मृत्यु
​रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो...

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चारजना बिरामी

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चारजना बिरामी
​डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित...

च्याउ खाँदा १ बालिकाको मृत्यु : ८ जना गम्भीर बिरामी

च्याउ खाँदा १ बालिकाको मृत्यु : ८ जना गम्भीर बिरामी
​कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । ...

वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

वर्षाले घर भत्किँदा एकजनाको मृत्यु
​मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले...

जनकपुरमा कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु

जनकपुरमा कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु
​जनकपुरमा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । ...

एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु

एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु
​झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । ...

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु
​जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । ...

मृत्यु

​यसअघि प्रकाशित समाचारमा भुलवश गलत तथ्य समावेश भएकाले क्षमा माग्दै उक्त समाचार हटाएका छौं । ...

खानाको अभावमा पहिरो पीडितको मृत्यु

​गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । ...

भरतपुर अस्पतालमा उपचाररत्  स्क्रब टाइफसका एक विरामीको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत्  स्क्रब टाइफसका एक विरामीको मृत्यु
​भरतपुर अस्पतालमा उपचाररत्  स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । ...

कालीगण्डकीमा युवक मृत फेला

कालीगण्डकीमा युवक मृत फेला
​बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला...

कोरोना संक्रमित बिरामीको धरानमा मृत्यु

कोरोना संक्रमित बिरामीको धरानमा मृत्यु
​कोरोना संक्रमित एक बिरामीको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ...

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु
​दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । ...

रुखको हाँगाले लाग्दा मोटरसाईकल चालकको मृत्यु

रुखको हाँगाले लाग्दा मोटरसाईकल चालकको मृत्यु
​बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी...

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु
​सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । ...

कोभिड-१९ पार्टीमा सर्यो कोरोना, संक्रमणपछि मृत्यु

कोभिड-१९ पार्टीमा सर्यो कोरोना, संक्रमणपछि मृत्यु
​मानिसहरुका सोख पनि अचम्म अचम्मका हुन्छन् । अमेरिकाको टेक्सस राज्यमा एक जना कोरोना संक्रमितले कोभिड-१९ पार्टीको आयोजना गरे । त्यस पार्टीमा सहभागी हुँदा कोरोना संक्रमित...

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु
​संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा...

बाढीपहिरोबाट तीन दिनमा ५५ जनाको मृत्यु

बाढीपहिरोबाट तीन दिनमा ५५ जनाको मृत्यु
​तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ । वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा...

खहरे खोलाले बगाउँदा २ युवकको मृत्यु

खहरे खोलाले बगाउँदा २ युवकको मृत्यु
​खहरे खोलाले बगाएर २ युवकको ज्यान गएको छ । शुक्रवार दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर बिक र १८ वर्षका प्रबिण...

अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १८ जना बेपत्ता, २ जनाको मृत्यु

अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १८ जना बेपत्ता, २ जनाको मृत्यु
​अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १८ जना बेपत्ता हुनुका साथै २ जनाको मृत्यु भएको छ । ...

सवारी साधनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सवारी साधनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
​भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५...

आफन्तले मृत्यु भनेका बिरामी निको भएर घर फर्किएपछि...

आफन्तले मृत्यु भनेका बिरामी निको भएर घर फर्किएपछि...
​उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी...

क्वारेन्टिनमा बसेका युवाको मृत्यु

क्वारेन्टिनमा बसेका युवाको मृत्यु
​निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको छ । ...

क्वारेन्टिनमा रहेका युवाको मृत्यु

​क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । ...

नहरमा हामफालेका युवकको शव फेला

नहरमा हामफालेका युवकको शव फेला
​कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ । ...

क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु
​गोदावरी नगरपालिका वडा नम्बर १० मा होमक्वारेन्टिनमा बसेकी एक जना महिलाको शुक्रबार राति मृत्यु भएको छ । ...

चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु

चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु
​बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ...

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु
​सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा  डुबेर एक बालकको मृत्यु भएको छ । ...

गोरखामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

गोरखामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
​गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । ...

पौडी खेल्दा दुई युवाको मृत्यु

पौडी खेल्दा दुई युवाको मृत्यु
​मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको आज मृत्यु भएको छ । ...

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन
​बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । ...

बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु

बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु
​भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो...

युवकको शङ्कास्पद मृत्यु

युवकको शङ्कास्पद मृत्यु
​पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । ...

करेन्ट लागेर एक महिलाको मृत्यु

करेन्ट लागेर एक महिलाको मृत्यु
​तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले...

छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु
​जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । ...

नहरमा डुबेर प्रहरी जवानको मृत्यु

नहरमा डुबेर प्रहरी जवानको मृत्यु
​सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
​देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । ...

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु
​कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । ...

क्वारेन्टिनमा एक पुरुषको मृत्यु

क्वारेन्टिनमा एक पुरुषको मृत्यु
​नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । ...

खोलामा खसेका युवकको शव फेला

खोलामा खसेका युवकको शव फेला
​वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा  खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । ...