Safal Khabar
शनिबार, ११ जेठ २०७६ (Saturday, 25 May, 2019)
नेपालमा जाम समस्या विकराल बन्दै : सगरमाथामा पनि घण्टौँ जाम
नेपालमा विकराल बन्दै गएको जामको समस्या अब सडकमा मात्रै सिमित रहेन । यसले तराई, पहाडहुँदै हिमालसम्मको यात्रा गरिसकेको छ । ...
लागूऔषध बेच्ने हातमा हतकडी, दुई छोरा दुर्व्यसनी, श्रीमान एक्लिए
आफ्नो घरबाट लागूऔषध कारोबार सञ्चालन गर्दै आइरहेकी यी महिला हुन्, काठमाडौँ वडा नम्बर १६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ । ...
शोकमा डुबेको आरुबोटे : कोही यतिसम्म क्रुर हुन सक्छ ?
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार घटनास्थलमा रगतको खोलो बगेको थियो, कसैको अनुहार चिनिने अवस्था थिएन । कुनै शव घरभित्र थियो, कुनै बाहिर थियो...
उच्च रक्तचाप बन्दै ‘साइलेन्ट किलर’
उच्च रक्तचापलाई मेडिकल भाषामा हाइपरटेन्सन भनिन्छ । जसको शाब्दिक अर्थ मुटु तथा रक्तनलीहरुमा दबाब बढ्नु हो । विश्वस्वास्थ्य संगठनले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात्...
सांसद विनोद चौधरी पुगे हावाहुरीबाट प्रभावित गाउँमा, मलहम लगाउन पीडितको घाउमा
सांसद विनोद चौधरी पुगे हावाहुरीबाट प्रभावित गाउँमा, मलहम लगाउन पीडितको घाउमा
उद्योगपति एवं सांसद विनोद चौधरी पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा...
शुभेच्छा बचत तथा ऋण सहकारीको अनुगमन, सहकारीका नाममा लुट धन्दा मच्चाउने सहकारीलाई कारवाही हुने
शुभेच्छा बचत तथा ऋण सहकारीको अनुगमन, सहकारीका नाममा लुट धन्दा मच्चाउने सहकारीलाई कारवाही हुने
सहकारीको नाममा लुट धन्दा मच्चाई रहेको नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत...
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ) ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।
डा. भोजराज अधिकारी भन्नुहुन्छ ‘थाइराइड इमरजेन्सी होइन’ (भिडियोसहित)
थाइराइड सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । विश्व थाइराइड दिवस २०७५ को अवसर...
यी अस्पातला जानुपर्छ उपचारमा सहुलियत लिन (हेर्नुहोस् सूचि)
जटिल खालका आठ प्रकारका रोग लागेमा विपन्न नागरिकलाई सरकारले उपचार सहयोग बापत एक लाख दिँदै आएको छ...
दूधसँग यी खानेकुरा खानुहुँदैन
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा...
मैले बोल्दा देशको नक्सा हल्लिन्छ
कवि धर्मेन्द्र नेम्वाङको नवीनतम् कविता सङ्ग्रह ' मैले बोल्दा देशको नक्सा हल्लिन्छ ´ बारे नारायणगढमा अन्तरक्रिया तथा एकल कविता वाचन सम्पन्न भएको छ ।
स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन
स्वतन्त्र साहित्यकारहरुको सम्मेलनले शनिबार भ्रष्टाचार र बेथीति विरुद्ध सिर्जनात्मक हस्तक्षेपको अभियान शुरु गर्न भाषाभाषीहरुको स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन गरेको छ । ...
गजल
बेईमान अघि बढ्ने देश नेपाल हो इमानदार शूली चढ्ने देश नेपाल हो ...
कविता : देश र जनता
सम्झौता हो देशसंगको मेरो सम्बन्ध ...

आफन्तलाई जागिर नदिएको झोँकमा उपप्रमुखले तमासा गर्नुभयो : प्रमुख दाहाल (भिडियोसहित)

पिसाबमा रगत देखियो भने अस्पताल गइहाल्नु पर्छ, क्यान्सर हुन सक्छ : डा. लामिछाने (भिडियो अन्तर्वार्ता)

एमाले १० लाख जना शेयर होल्डरको प्राईभेट कम्पनी हो : गगन थापा(भिडियो)

गृहमन्त्री थापाले भने अपराधिक घटना घटाउने जो कोहीलाई नछाड्नुस् (भिडियो)