काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी पञ्चायत राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा भइरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजाको पालादेखि अहिलेसम्म निरन्तर सुन तस्करी हुँदा पनि अहिलेसम्म नाइके पक्राउ गर्न नसकेको बताए।
उनले भने, ‘यो शान्ति सुरक्षाको मात्रै कुरा भएन। कुन तस्करी हुनुको मुख्य आर्थिक कारण के हो रु किन मान्छेले सुन तस्करी निर्बाध रूपमा गर्न चाहन्छ रु के हामीलाई आवश्यक सुन वैध रूपमा ल्याउन नसकेको हो भने त्यो खुला गर्नुपर्यो। होइन भने आर्थिक दृष्टिकोणले यसलाई सम्बोधन गर्न सक्ने विषय सरकारले अघि सार्नुपर्यो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त
ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति
सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो : सांसद पन्त
सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति रघुजी पन्तले जनाए आपत्ति