संखुवासभा। संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मकालु गाउँपालिका- ६ बस्ने २६ वर्षीय उपेन्द्र राईको बिहीबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित बिजुलीको पोलमा चढी तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु