झापा । झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। दमक गरपालिका- ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मातेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए। नेपालीकै घरमा गएको बेला गएराति १० बजे उनलाई चट्याङ लागेको थियो।
दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
माडीमा चट्याङ लागेर महिलाको मृत्यु
माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु
माछा मारिरहेका २ जनालाई लाग्यो चट्याङ