काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धातिर परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो ।
यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखे पनि अन्तिम समयमा परीक्षा सरेको हो l
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ पासलाई जनरल नर्सिङ पढ्ने अवसर
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कक्षा १२ को नतिजा सुधारोउन्मुख
कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका (सूचनासहित)