नवलपरासी । पूर्वी नवलपरासी कावासोतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
बुधबार दिउँसो कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा चट्याङले लाग्दा स्थानीय दिलकुमारी थरुनी गम्भीर घाइते भएकी थिइन्।
उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु
चट्याङ लागेर युवकको मृत्यु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
माडीमा चट्याङ लागेर महिलाको मृत्यु
माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु