कैलाली । कैलालीमा चट्याङ लागेर १५ वर्षीया एक किशोरीको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका ९ उत्तरपूर्वा बस्ने लालसिंह बिककी १५ वर्षीया छोरी ममताको गएराति चट्याङ लागर मृत्यु भएको प्रहरीले जनाएको छ।
पसलबाट घर फर्कने क्रममा सडकमा हिँडिरहेको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
ममता स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु
चट्याङ लागेर युवकको मृत्यु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
माडीमा चट्याङ लागेर महिलाको मृत्यु
माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु