काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रश्न नउठ्ने गरी सरकारको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्रीको पदभार ग्रहणपछि बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले सबैको शुभकामनालाई मध्यनजर गर्दै प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।
‘हिजो प्रतिपक्षमा हुँदा सरकारलाई सल्लाह, सुझाव दिएको थिएँ, आज म काम गर्ने ठाउँमा पुगेको छु,’ उनले भने, ‘म कर्णालीवासीलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने जनताको अपेक्षा जे छन्, तपाईँहरूले शुभकामना जे दिनु भएको छ, त्यसमा प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान