सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।
उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिए । अस्पतालमा २५ जना उपचाररत रहेका छन् ।
गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकाेट र रुकुम पश्चिमकाे गरी १५४ जनाकाे मृत्यु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लद्दाखको कारगिल क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प
भारतको लद्दाखमा भूकम्प, भत्किए घर
गुजरातमा लगातार दुई भूकम्प
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बागलुङमा भूकम्पको धक्का
चिलीमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प