काठमाडौँ । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।
जेठ ५ गतेको सचिवस्तरको बैठकबाट एसपीमा बढुवा भएकाहरुलाई प्रहरी प्रदान कार्यालयले सोमबार जिम्मेवारी प्रदान गरेको हो ।
पदस्थापन हुनेहरुमा गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी र भावेश रिमाल रहेका छन् ।
यसैगरी सन्तोष आचार्य, नारायण प्रसाद चिमोरिया, कुमोद ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस