काठमाडौँ । राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोडका घटना भएका थिए । यससँगै उक्त घटनामा हाल ६२ जना प्रहरी हिरासतमा छन् । यसअघि पक्राउ परेका स्वागत नेपालसहितका व्यक्तिहरू भने संलग्न नदेखिएपछि रिहा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नि:शुल्क शिक्षा
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
तीनकुने घटनामा संलग्न थप दुई पक्राउ
तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ, पक्राउ सङ्ख्या ६७ पुग्यो
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन