काठमाडौँ । तीनकुनेमा पूर्वराजाको पक्षमा भएको प्रदर्शनमा सहभागी थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका केशव बस्नेत छन् ।
चैत १५ मा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा आयोजित प्रदर्शनमा बस्नेत सहभागी थिए । प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या ६७ पुगेको छ । अहिलेसम्म ७६ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ चैत्र २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नि:शुल्क शिक्षा
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा