महोत्तरी । मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
११ लाख ८१ हजार रुपैयाँसहित १ जना पक्राउ
छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
नेपालगन्जबाट लागु औषधसहित तीन जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ