काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पुरा भएका दुई सय २५ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।
लामो समयसम्म शिक्षा मन्त्रालयमा रहेकाहरुलाई पनि बाहिर निकालिएको छ भने सानोठिमी तथा मोफसलका कर्मचारीलाई शिक्षा मन्त्रालयमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १६ : ११
लेखकबाट थप