चितवन । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकाको प्रमुख उम्मेदवार रेनु दाहालले अबको पाँच वर्षभित्र भरतपुरमा कुनै पनि सडक कच्ची नहुने बताएकी छिन। भरतपुर महानगरपालिका वडा नम्बर ५ को चुनावी कोणसभालाई दाहालले सो कुरा बताएकी हुन ।
भरतपुर महानगरपालिकामा विगत ५ वर्षमा ६ सय २२ किमि सडक कालोपत्रे भईसकेकाले अबको ५ वर्षमा कुनै पनि सडक कच्ची नरहने प्रतिवद्धता व्यक्त गरिन् ।अबको ५ वर्षभित्र सडक बाहेक शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा महानगरले गुणत्तर विकास गर्ने पनि उल्लेख गरिन।
मेयरका उम्मेद्वार दाहालले पूर्वाधार विकासको जग बसी सकेकाले अबको ५ वर्षमा भरतपुर नमुना सहर बन्ने दाबी गरिन ।भरतपुर वडा नम्बर ५ लाई एकिकृत आवसीय क्षेत्र बनाउन विगतमा पनि विभिन्न छलफलहरु चलेकाले वडालाई आवसीय क्षेत्र बनाई छाड्ने प्रतिवद्धता पनि व्यक्त गरिन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो
ठोरीलाई त्रिदेशीय नाकाका रुपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल