कोरोना कहर : यसरी मनाईदै बुद्धजयन्ती

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १२ : २७
कोरोना कहर : यसरी मनाईदै बुद्धजयन्ती

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्ती ।यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्ध जयन्ती मनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस