प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्  बैठक आह्वान

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १३ : ३१
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्  बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्  बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस