महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १५ : ०४
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ

विराटनगर । प्रहरीले महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सभापति जसवन्त पौडेल, नेविसंघबाट सभापतिको उम्मेदवार बनेका प्रज्वल विष्टसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।   

प्रतिक्रिया दिनुहोस