प्रतिनिधिसभाको विशेष अधिवेशन १५ मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १३ : २३
प्रतिनिधिसभाको विशेष अधिवेशन १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको केहि बेरमै स्थगित भएको  छ ।

विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

संसद भवन नयाँ बानेश्वरमा  भएको बैठकमा आजै प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् ।

प्रतिक्रिया दिनुहोस