काठमाडौं । विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो ।
काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये २ सय २४ जना अनुत्तीर्ण भए भने ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०७७, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा २ दिने चिकित्सक सम्मेलन शुरू
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित
पाँच महिनादेखि चिकित्सक बेपत्ता
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबिच सम्झौता