काठमाडौं । दैलेखी सेवा समाजले मुलुकका विभिन्न विधाका चार वरिष्ठ चिकित्सकलाई सम्मान गरेको छ ।
समाजले नेपालको चिकित्सा क्षेत्रमा दिएको योगदानको कदर गर्दै वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवास आचार्य, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र वालरोग विशेषज्ञ डा. दिनेश कोइरालालाई ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मान गरेको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानित चिकित्सकहरुलाई सोमबार पुरस्कारसहित सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
पाँच महिनादेखि चिकित्सक बेपत्ता
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबिच सम्झौता