नेपाली कांग्रेस चितवनको सोमबार बृहत् सभा हुने

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, २० : ५०
नेपाली कांग्रेस चितवनको सोमबार बृहत् सभा हुने

चितवन । नेपाली कांग्रेस चितवनले नारायणगढकाे पुलचाेकमा सरकारकाे कार्यशैली प्रति विराेध जनाउदै अाम सभा गर्ने भएकाे छ ।

भाेली बिहान ११ बजे हुने अाम सभामा नेपाली कांग्रेस केन्द्रीय समितिका प्रवक्ता विश्व प्रकाश शर्माले सम्वाेधन गर्नुहुने काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जनकारि दिनुभयाे ।

सभा अघि भरतपुरकाे चाैविसकाेठिवाट र्यालिकाे अायाेजना गरिएको छ । र्यालि चाैविसकाेठि, विरेन्द्रक्याम्पस चाेक, लायन्स चाेक, शहिदचाेक हुदै पुलचाेक पुगेर सभामा परिणत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस