काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा गरी जम्मा ७५३ जना कर्मचारी माग गरेको छ ।
देशको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको सेवा करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०७५, १७ : १९
लेखकबाट थप