हेर्न छुटाउनु भएको त छैन्, भारतीयले नेपालको बारेमा बनाएको भिडियो

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०७५, १८ : ३५
हेर्न छुटाउनु भएको त छैन्, भारतीयले नेपालको बारेमा बनाएको भिडियो

काठमाडौँ । नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हो । भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन । सधै स्वतन्त्र रहेको देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन । त्यस्तै नेपाल अन्यन्य धेरै कुराहरूमा नेपालको उच्च आदर गर्नुपर्ने देखिन्छ ।

भारतीयले पनि नेपालको बारेमा यस्तो भिडियो बनाएका छन् जुन हेरेपछि तपाईंले नेपाली हुनुमा गर्व गर्नुहुनेछ । 

 

प्रतिक्रिया दिनुहोस