झापा। करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बलबहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु