काठमाडौँ। नेपाली काँग्रेसको महामन्त्री गगन थापाले एमाले-काँग्रेस नेतृत्वको सरकारले सबैको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा हेटौंडाम आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको स्थायित्वको लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणालीले गर्दा देशमा राजनीतिक स्थायित्व नआउने देखेर एमाले-काँग्रेस मिलेर सरकार निर्माण गर्दै संविधान संशोधनको तयारी गरेको बताए ।
सरकारले संविधान संशोधनको विषयलाई सबै दलको साझा धारणा बनाएर लैजाने कसरत सुरु गरिसकेको भन्दै थापाले संघियताको विषयलाई पनि संविधान संसोधनमार्फत केही परिमार्जन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सरकार ट्याक्टरको गतिमा चलिरहेको छ' : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
मन्त्रिपरिषद्को बैठक राखेर शिक्षक आन्दोलनबारे निर्णय गर्न गगन थापाको आग्रह
कुलमानलाई हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल थप्यो : गगन थापा
प्रदेश सरकार थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ: गगन थापा
गगन थापामा किन देखियो धार्मिक मोह ?