काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरूलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरूलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरूलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।
लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप-प्रत्यारोप चलेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता
निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले लियो नियन्त्रणमा
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी