काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका छन् । भाग्ने क्रममा रामकुमार ठकुरीको छोरा १४ वर्षीय विजय ठकुरी घाइते भएका हुन् ।
उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारका इनस्पेक्टर कृष्ण गिरीले बताए । इन्स्पेक्टर गिरी नेतृत्वको टोलीले उनलाई उद्धार गरेर मंगलटार ल्याउँदै छन्। उनलाई हेलिकप्टरमार्फत धुलिखेल पठाउन लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ असोज २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार
भरतपुरमा नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
घरको छतमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु
बेपत्ता बालक हसौरा खोलामा मृत अवस्थामा भेटिए