काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताए । तथापि, चुनौतीहरु आउन सक्ने बताए । चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उनले बताए ।
‘….यो सरकारलाई असफल हुने छुट छैन । त्यसकारणले सफल हुने गरी यो सरकार अगाडि बढ्नेछ । देशबासीले यही अपेक्षा गरेको छ’ बर्तौलाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
दल विभाजन अध्यादेश सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ : महेश बर्तौला
सरकार ७६ (२) अनुसार नै बन्ने महेश बर्तौलाको दाबी
काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था निम्त्याउन खोज्यो : महेश बर्तौला
अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ : एमाले
सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौं : महेश बर्तौला