काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको आयु लामो छ उनीहरूलाई मात्र दिने व्यवस्था गर्न माग गरे ।
‘जसलाई बृद्ध भत्ता मात्र लिनु छ भने ती मान्छेहरूलाई राष्ट्रिय परिचयपत्र दिन किन जोड गर्नुपर्यो ?’, पन्तको प्रश्न छ ।
उनले परिचयपत्रका कारण धेरै अप्ठेरो भएको भनेर गुनासो आएको भन्दै गृह मन्त्रालयले सच्चाएको निर्णय नपुगेको भन्दै राष्ट्रिय परिचयपत्र हटाउन माग गर्दै ७० वर्षमाथिका मानिसलाई परिचय पत्र आवश्यक नभएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिदैन भने जनार्दनजीलाई दिनुस्
भारतीय सीमामा काँडेतार लगाएर पासपोर्ट प्रणालीमा जानुपर्छ : रघुजी पन्त
संसदमा पत्रिका पढ्न नपाएको रघुजी पन्तको गुनासो
पात्रमा मात्र होइन, परिस्थितिमा पनि जनताले परिवर्तन खोजेका छन् : रघुजी पन्त
परराष्ट्रमन्त्रीलाई पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?