एमालेको सचिवालय बैठक बस्ने

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०८२, ०७ : ४०
एमालेको सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

सोमबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस