काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ । पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गर्नुपर्यो ।
आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसङ्गमा उनी आइसकेपछि शाहीले उठेर प्रतिवाद गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन सक्दैन : सांसद पन्त
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिदैन भने जनार्दनजीलाई दिनुस्
राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग
भारतीय सीमामा काँडेतार लगाएर पासपोर्ट प्रणालीमा जानुपर्छ : रघुजी पन्त
संसदमा पत्रिका पढ्न नपाएको रघुजी पन्तको गुनासो