काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो ।
मंगलवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको परिस्थितिमा पुर्याएको बताए ।अध्यक्ष केसीले कांग्रेस र एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे ।
दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक दलकै कारण वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्यो : चित्रबहादुर केसी
चित्रबहादुरको प्रश्न : भुटानी शरणार्थी र गिरीबन्धुमा कांग्रेस–एमाले मिलेको हो ?
लोकतन्त्रलाई जसरी लानुपर्ने हो लैजान सकिएको छैन : चित्रबहादुर केसी
बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग
कांग्रेसले बजेट पेश गर्न दिने देखियो : चित्रबहादुर केसी