कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् ।
२२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी दिए । भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १-१ जना संसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह
सूचनाको हक कार्यान्वयनमा प्रतिबद्ध छु : मुख्यमन्त्री शाह