काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताएका छन् । सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम बढेको उनको भनाइ छ ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने भन्दै यस्ता गतिविधि रोक्नुपर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची