काठमाडौँ । सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । मंगरलबार बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले जानकारी दिइएको छ ।
सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून रहेको र कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
संसद्को अर्थ समितिको बैठक बस्दै
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची