काठमाडौं । संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जुन बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे : गभर्नर अधिकारी