बुटवल। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेको बताएका छन् ।दाङको तुलसीपुरमा आइतवार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले युद्ध स्थलका रुपमा नेपाल प्रयोग हुने खतरा बढेको टिप्पणी गरे ।
वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल भएको पोखरेलले दाबी गरे ।‘नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशको हित विपरीत काम भएको छ।’, पोखरेलले भने, ‘भारतीय विदेश मन्त्री नेपाल भ्रमणमा रहँदा भएका सहमति मुलुकको हित विपरीत रहेको भन्दै भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति मुलुकको हित विपरीत छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल