बुटवल। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेको बताएका छन् ।दाङको तुलसीपुरमा आइतवार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले युद्ध स्थलका रुपमा नेपाल प्रयोग हुने खतरा बढेको टिप्पणी गरे ।
वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल भएको पोखरेलले दाबी गरे ।‘नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशको हित विपरीत काम भएको छ।’, पोखरेलले भने, ‘भारतीय विदेश मन्त्री नेपाल भ्रमणमा रहँदा भएका सहमति मुलुकको हित विपरीत रहेको भन्दै भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति मुलुकको हित विपरीत छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
प्रधानमन्त्रीको चिन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल
रविलक्षित शंकर पोखरेलको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?
राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती : शंकर पोखरेल
साना पार्टी होइन, जनता रिसाउँछन् भन्न सक्नुपर्छ: शंकर पोखरेल
सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले छैन : महासचिव पोखरेल