काठमाडौं । एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा टियुमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जनाएका छन् ।
कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार टियु मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य
कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो
कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु
कुवेतमा एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग
कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य