बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०८२, १२ : २१
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप

काठमाडौँ । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो।

प्रतिक्रिया दिनुहोस