काठमाडौं । जुम्लामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बोलाउट भएको छ ।
बिहान ७ बजेका लागि बैठक बोलाइएको र ११ बजेदेखि सुरु गर्नेगरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जुम्लाका सबै मतदान केन्द्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याइसकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
इलाम- २ को मतगणना ११ बजेदेखि हुने
इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
इलाम- २ मा मतगणनाको तयारी, केहीबेरमा शुरु हुदै