काठमाडौं । स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि भएको उपनिर्वाचनमा भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ ।
राजनीतिक दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ ।
त्यस्तै एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थपेर ५ वडाध्यक्ष जित्दा माओवादीले पनि एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ । माओवादीले जितेका ७ वडाध्यक्ष रिक्त भएका थिए भने एमालेले जितेका ६ वडाध्यक्ष रिक्त भएका थिए ।
यीबाहेक जसपा नेपालले २ वडाध्यक्ष जितेको छ भने नेकपा एस,रास्वपा र नेपाल मजदूर किसान पार्टीले एक एक वडाध्यक्ष जितेका छन् । एक वडाध्यक्ष स्वतन्त्रले जितेका छन् ।
किर्तिपुर नगरपालिकाको मेयर,गौरीशंकर गाउँपालिका उपाध्यक्ष,बेलका नगरपालिका वडाध्यक्षको मतपरिणाम आउन बाँकी छ ।
वडाध्यक्ष १६
लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस
गढी ६ सुनसरी, तेतर साहु
ईशनाथ नपा ७, शेख अब्दुल खलिक
राजपुर ६ रौतहट, समसे आलम
कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन
कीर्तिपुर ४ काठमाडौं, राजेन्द्र बानियाँ
हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी
मुसिकोट १ गुल्मी ,आनन्द श्रेष्ठ
रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर
ठाकुराबाबा ४ बर्दिया,अमिन थारु
सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री
कुशे ७ जाजरकोट खम्बवहादुर सिंह
सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा
पुर्वी चौकी ६ डोटी,मोहन थापा
दुहुँ ५ दार्चुला,धनसिंह कुँवर
भीमदत्त ६ कन्चनपुर,प्रकाश चन्द
अध्यक्ष १
महाबु गाउँपालिका दैलेख,जंगवहादुर शाही
उपाध्यक्षः१
स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा
वडाध्यक्ष ५
सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन
मोलुङ ५ ओखलढुंगा, गंगाबहादुर तामाङ
रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ
शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर
दुल्लु १३ दैलेख, लालवहादुर शाही
अध्यक्ष १
ग्रामथान मोरङ, नमोनारायण माझी
उपमेयर १
नलगाढ जजारकोट, देवका लामिछाने
वडाध्यक्ष ६
त्रियुगा १२ उदयपुर, नविन राई
धनुषाधाम १,धनुष सुनिल कुमार केवट
ककनी २ नुवाकोट, कृष्ण घिमिरे
गोरखा ५ गोरखा बिष्णुवहादुर मगर
त्रिपुरासुन्दरी ५ डोल्पा नरवहादुर झाक्री
पुथा उत्तरगंगा २ रुकुमपूर्व जगत घर्ती
वडाध्यक्ष २
डाक्नेश्वरी १ सप्तरी, धरेन्द्रकुमार साह
डाक्नेश्वरी ४ सप्तरी,देवेन्द्र प्रसाद यादव,जसपा नेपाल
वडाध्यक्ष १
गढीमाइ नपा रौतहट,बजरंगी प्रसाद यादव
काठमाडौं १६: रोजिना श्रेष्ठ
नेमकिपा १
वडाध्यक्ष
तिलगुफा ४ कालिकोट,खड्गराज शाही
कन्काइ ६ झापा, लक्ष्मीप्रसाद ओली,स्वतन्त्र
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक