काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।बझाङको सदरमुकाम चैतनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए ।
‘मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । दिउँसो १ बजेबाट मत गणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ’, उनले भने । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का
मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु