काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ ।
साेमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । नाै कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ३ हजार नाघ्यो
मौद्रिक नीतिको समीक्षापछि लगातार घट्दै नेप्से, सातामा ५६ अङ्कले घट्यो