काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी
प्रहरीले खोस्यो हर्कको गाग्री
नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि
नयाँ मन्त्रीलाई बधाई दिन जानेको भीडले सिंहदरबारमा जाम
बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक