काठमाडौं। आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।बैठक आज (मंगलवार) दिउँसो २ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरू भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदमा आव २०८१–८२ को बजेट प्रस्तुत गर्दैछन् । बजेट मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी
प्रहरीले खोस्यो हर्कको गाग्री
नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि
नयाँ मन्त्रीलाई बधाई दिन जानेको भीडले सिंहदरबारमा जाम