काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।
रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु
रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको अर्को ठूलो हमला, विशेष पुल ध्वस्त
रुसको भूमिमा हामीले सैन्य कार्यालय स्थापना गर्यौँ : युक्रेन
रुसको ठूलो क्षेत्र कब्जामा लिएको युक्रेनको दाबी
फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने
रुसी सेनामा रहेका भारतीयलाई स्वदेश फर्काउन पुटिन सहमत