काठमाडौं । आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद् बैठक स्थगित भएको छ ।
न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।
सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ माघ २०७८, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
न्याय परिषद्अघि बारको धर्ना, नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्त गर्न नदिने चेतावनी
दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस
न्याय सेवाका कर्मचारीको उत्प्रेरणाका लागि नियमावली संशोधन गरियो : न्याय परिषद्