कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, ११ : २०
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ । 

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस